User:Lalit Bista
Appearance
Lalit Bista (ललित विष्ट)नेपाली लेखक हुन् । मोहपथ पहिलो कृति हो । यसमा समाबेश भएका कथाहरू मनोविज्ञान, अवचेतन, डार्कनेस र पागलपनमा आधारित छन । नेपालको सामाजिक परिवेशमै कथाहरू बुनिएका छन । सामाजिक प्रथा, कुप्रथा, धर्म, सस्कृती, प्रेम, युद्ध उहाँका कथामा भेट्न् सकिन्छ ।
छोटा र केही लामा कथाहरू गरि मोहपथमा पन्ध्रवटा कथाहरू समावेश छन् । उहाँका कथाको अन्त्य प्रायः सामन्यतया पाठककै लागि सोच्नको छोडिएको पाइन्छ । पाठक सोच्न बाध्य हुन्छन् । परम्परागतको कथा आख्यानभन्दा नविनत्तम सोचका कथाले पाठकलाई पढ्न बाध्य बनाउछन । पहिलै पुस्तकबाट उहाँ लोकप्रिय हुनुहुन्छ । नेपाली आख्यानमा एक छुट्टै दृस्टि भएको कृत हो, मोहपथ ।.